• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चन्द्रमा...


शिक्षक: मुन्द्रे, तिमीलाई कस्तो खालको श्रीमती मन पर्छ?
मुन्द्रे: मलाई चन्द्रमा जस्तो श्रीमती मन पर्छ...
शिक्षक: WoW , क्या choice छ...तिमीलाई चन्द्रमा जस्तो सुन्दर र शान्त होस जस्तो लाग्छ हो?
-
--
---
----
मुन्द्रे: होइन, रातमा आउने अनि दिनमा हराउने...